७ मंसिर २०८१, शुक्रबार

Tag: अस्थायी सुरक्षाकर्मी

नेपाल प्रहरीको स्पष्टोक्ति : म्यादी प्रहरी माग गरिएको छैन

काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीसम्बन्धी सूचना प्रकाशित-प्रसारित नगरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ । निर्वाचनमा आवश्यक पर्ने अस्थायी सुरक्षाकर्मी (म्यादी प्रहरी) भर्नासम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएको उल्लेख गर्दै प्रहरी प्रधान कार्यालयले आज एक