३ फाल्गुन २०८२, आइतबार

Tag: अशोकराज सिग्देल

सहायक रथी भण्डारीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । मन्त्रिपरिषद्को यही मङ्सिर ५ गतेको निर्णयअनुसार उपरथीमा विशेष बढुवा पाएका सहायक रथी कृष्णप्रसाद भण्डारीलाई प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सोही कार्यक्रममा प्रधान सेनापतिले सहायक रथी