७ मंसिर २०८१, शुक्रबार

Tag: अवहेलनामा कारबाही

प्रधानन्यायाधीश राणाले भने, ‘निवेदन फिर्ता लिनुहुन्छ कि अवहेलनामा कारबाही चलाउनुपर्ने हो’

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका वकिललाई मानहानीको मुद्दा चलाउने चेतावनी दिएका छन् । संवैधानिक इजलासमा ओली पक्षका वकिल राजाराम घिमिरेले न्यायाधीशहरूले मुद्दा हेर्न नमिल्ने भन्दै निवेदन दिएपछि राणाले निवेदन फिर्ता लिन आग्रह गर्दै नलिए मानहानीको