२१ आश्विन २०८३, बुधबार

Tag: ‘अल्गोरिदम’बाट सत्ता

आङ्देम्बेको आरोप- ‘अल्गोरिदम’बाट सत्तामा आएकाले देशलाई युक्रेन बनाउन सक्छन्

काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले अल्गोरिदम’बाट सत्तामा आएकाहरूले देशलाई युक्रेन बनाउन सक्ने आरोप लागेका छन् । महाधिवेशन अन्तर्गतको बन्द सत्र समापन कार्यक्रममा बोल्दै आङ्देम्बेले यस्तो आरोप लगाएका हुन् । आङदेम्बेले मुलुक जटिल परिस्थितिबाट गुज्रिरहेको भन्दै यस्तो