३१ भाद्र २०८१, सोमबार

Tag: अमेरिकाविरुद्ध नेपालको सानदार जित

अमेरिकाविरुद्ध नेपालको सानदार जित

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोट–२०२३ प्रतियोगितामा अमेरिकाविरुद्ध नेपालले सानदार जित हासिल गरेको छ । जिम्बावेको ताकाशिङ्गा स्पोर्ट्स क्लबमा आज भएको खेलमा अमेरिकालाई नेपालले सहज रुपमा हराएको हो । जितको लागि २०८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ४३ ओभरमा