काठमाडौं । अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) बन्द हुने भएको छ । एलन मस्क नेतृत्वको डज विभागले संघीय खर्च कटौतीसम्बन्धी पहलअन्तर्गत यसलाई बन्द गर्ने निर्णय गरेको हो । यो कदम राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासन र डजद्वारा अमेरिकी