२१ असार २०८१, शुक्रबार

Tag: अमला

अमला किन खाने ? यसका फाइदाहरु थाहा पाउनुहाेस्

अमला एक प्रकारको फल हो । यो अमिलो स्वादको हुने भएपनि हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक छ । यो २ किसिमको पाइन्छ । जसलाई पानी अमला र पहाडे अमला भनेर चिनिन्छ । दुवै स्वाद फरक पाइन्छ । पहाडे अमला