प्रधानमन्त्रीले अभिव्यक्ति फिर्ता लिनैपर्ने विपक्षी दलको निष्कर्ष
काठमाडौं । विपक्षी दलहरुले नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्नेमा निष्कर्ष निकालेका छन् । आज सोमबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी पाँच दलको बैठकबाट प्रधानमन्त्रीको उक्त भनाइप्रति आपत्ति जनाइएको हो । विपक्षी