१६ चैत्र २०८१, शनिबार

Tag: अब लोडसेडिङ हुन्छ

ऊर्जामन्त्री खड्काले भने- अब लोडसेडिङ हुन्छ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ हुने बताएका छन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा मन्त्री खड्काले अव साँझको समय लोडसेडिङ हुने बताएका हुन् । मन्त्री खड्काले उद्योगमा लोडसेडिङ भइरहेको र अब आम सर्वसाधारणको घरमा पनि लोडसेडिङ