जगन्नाथ–अन्नपूर्ण मन्दिर पुनःनिर्माण शुरु
२९ मङसिर, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्वको ताकमकोतस्थित जगन्नाथ–अन्नपूर्ण मन्दिरको पुनःनिर्माण शुरु भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मन्दिर पुनःनिर्माणकार्यको शुक्रबार शिलन्यास गर्नुभयो । १६आँै शताब्दीमा तत्कालीन राजाले निर्माण