काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज भएका छन् । ललितपुरको सुमेरु अस्पतालमा उपचाररत नेता पुन आज शुक्रबार डिस्चार्ज भएका हुन् । पुनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज गरिएको अस्पतालले बताएको छ । यद्यपि उनलाई निगरानीमा