३ बैशाख २०८३, बिहिबार

Tag: अनुपात

शिक्षक विद्यार्थी अनुपात मिलाउनुपर्ने

२२ असोज, काठमाडौंँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि सबै जुट्नुपर्ने बताउनुभएको छ । कामपा शिक्षा विभागले आज आयोजना गरेको महानगरको क्षेत्रभित्रका सामुदायिक शिक्षाको स्तरोन्नतिका लागि सुझाव सङ्कलन कार्यशालामा उहाँले भन्नुभयो, “सामुदायिक विद्यालय सबैको