लाभ लिन नसकिएको सुदूरपश्चिमको अनुपम उपहार खप्तड
डोटी, ८ साउन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड क्षेत्रलाई यसको महत्वको र आकर्षणअनुरुप विकास गर्न नसकिएको स्थानीय नागरिकले गुनासो गर्न थालेका छन् । सुदूरपश्चिमेलीका लागि एक अनुपम पर्यटकीय उपहारका रुपमा यस प्रदेशका चार जिल्लाको काखमा अवस्थित यो आकर्षकस्थल यहाँका