काठमाडौँ । विद्यालय शिक्षा विधेयक पारित गर्न बोलाइएको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाल शिक्षक महासंघसँग छलफल गर्न बाँकी नै रहेको भन्दै सोमबारको बैठकमा