सर्बत्र अध्यारो छाउदै छ, पाइलाहरू घर तिर लम्कीदै छन । म सरासर घर भित्र पस्छु । कता कता डर लागी रहन्छ एक मन सोच्छु आज त यो भर्.याङ म मरे पनि चढदीन, फेरी घर बाहीर निस्कन्छु । घर नपसी भएको