जिल्ला अदालतको आदेशविरुद्ध पलले दिए उच्च अदालतमा निवेदन
काठमाडौँ । जिल्ला अदालत तनहुँले आफूलाई थुनामा पठाउने आदेशविरुद्ध अभिनेता पल शाहले उच्च अदालतमा निवेदन दिएका छन् । अभिनेता शाहले जिल्ला अदालत, तनहुँको आदेशविरुद्ध उच्च अदालत, पोखरामा पुनरावेदन निवेदन दिएका हुन् । १७ वर्षिय नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा