रास्वपाको अनुशासन समितिमा श्रेष्ठको बयान : अडियोको आवाज आफ्नो नभएको जिकिर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद ढाकाकुमार श्रेष्ठसँग एक घण्टा लामो बयान लिएको छ । रास्वपा अनुशासन समितिले आज मंगलबार दिउँसो पार्टी कार्यालय बसुन्धारमा सांसद श्रेष्ठसँग मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड घुस मागेको सार्वजनिक भएको अडियो प्रकरणबारे