१२ जेष्ठ २०८३, मंगलबार

Tag: अक्षय त्रितीया पर्व

आज अक्षय त्रितीया पर्व मनाइँदै

महोत्तरी । चन्द्रमास गणनाले आज वैशाख शुक्ल तृतीया तिथि । यस दिन मधेसका महोत्तरीसहित अन्य जिल्लामा अक्षय तृतीया पर्व मनाइँदै छ । गर्मी याममा पसिना धेरै निस्कने हुँदा शक्तिवद्र्धक सक्खरको सर्वत र पुष्टिवर्धक अन्न जौ र चनाको सातु खानपिनको प्रयोगमा