२२ भाद्र २०८१, शनिबार

Tag: अँडिर

अँडिरको तेल र मानव स्वास्थ्यमा यसको प्रयोग

सामान्य भाषामा यसलाई हामीले अँडिर भन्दछौं भने यसको वैज्ञानिक नाम रिसिनस कम्युनिस (Ricinus Communis) हो । आयुर्वेदमा यस्तो जडिबुटी हो जसलाई खाएर मात्र होइन छोएर समेत रोग निको हुन सक्ने कुरा उल्लेख भएको पाइन्छ । अँडिरको बारेमा आजको लेखमा हामीले