१४ बैशाख २०८१, शुक्रबार
बागमती प्रदेश

चेपाङ आवास कार्यक्रम : इच्छाकामनाका २२ घर निर्माण

भरतपुर, चितवन । चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख अनुदानबाट विपन्न ती घर निर्माण गरिएका हुन् । पालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर