१२ बैशाख २०८३, शनिबार

उपचारमा संलग्न नर्सलाई नै कोरोना संक्रमण भएको पुष्टि


कोरोना भाइरस परीक्षण

१ जेठ, काठमाडौं । कोरोना भाइरसको उपचारमा संलग्न ३६ वर्षीया नर्सलाई नै संक्रमण भएको पाइएको छ । अस्पतालको पेडियाट्रिक वार्डमा कार्यरत उनी पछिल्लो समय कोरोना संक्रमितको उपचारमा संलग्न थिए ।

कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्सलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु