८ बैशाख २०८३, मंगलबार

प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गर्ने समीक्षाको अवस्था कस्तो छ त ?


समीक्षा संग्रौला ज्ञवाली

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको लागि भगवान जस्तै बनेकी समीक्षा संग्रौला ज्ञवालीलाई शल्यकक्षबाट पोष्ट अपरेटिभ वार्डमा सारिएको छ । ओलीको लागि मिर्गौला दान गर्ने ज्ञवालीलाई शल्यक्रियापछि राखिने वार्डमा सारिएको हो ।

ज्ञवालीको शरीरबाट निकालिएको मिर्गौला प्रधानमन्त्री ओलीको शरीरमा सफल रुपमा प्रत्यारोपण भइसकेको छ । त्यससँगै मिर्गौलाले काम गर्न थालेको चिकित्सकहरुले बताएका छन् ।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !