२४ आश्विन २०८३, शनिबार

नेपाली कांग्रेस सभापतिमा गगन थापा निर्वाचित


गगनकुमार थापा

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भएका छन् । छ हजार ५८४ मतका साथ उनी विजयी भएका हुन् ।

निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !