११ आश्विन २०८३, आइतबार

नारायणीले खतराको तह पार गर्यो, सावधान रहन आग्रह !


नारायणीले खतराको तह पार गर्यो, सावधान रहन आग्रह !

काठमाडौं । अविरल वर्षापछि आएको बाढीका कारण नारायणी नदीले खतराको तह पार गरेको छ । बाढी पूर्वानुमान महाशाखाको आज आइतबार बिहान ५:४० को अपडेटअनुसार नारायणी नदीले खतराको तह पार गरेको हो ।

महाशाखाले भनेको छ, “नारायणी नदीको देवघाटमा बाढी बढिरहेको र खतरा तह पार गरेकोले डुबान भइरहने ठाउँका बासिन्दाले आज साँझसम्मै उच्च सतर्कता अपनाइराखौँ” ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !