१४ श्रावण २०८३, बिहिबार

राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री बालेन पुगे राष्ट्रपति निवास


balen shah and ramchandra paudel48

काठमाडौं । प्रधानमन्त्री बालेन शाह राष्ट्रपति रामचन्द्र पौडैल भेट्न शितल निवास पुगेका छन् । तराई मधेशमा भएको तनावका विषयमा राष्ट्रका नाममा सम्बोधन गरेलगत्तै प्रधानमन्त्री बालेन राष्ट्रपति पौडैललाई भेट्न शितल निवास पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवलायले दिएको जानकारीअनुसार केही बेरअघि राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबीच भेटवार्ता भएको हो ।
सो भेटवार्ताका क्रममा उनीहरूबीच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !