१४ श्रावण २०८३, बिहिबार

राष्ट्रपति पौडैल र सभामुख अर्यालवीच भेटवार्ता


सभामुख अर्यालले भेटे राष्ट्रपति पौडैललाई

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् । आज बिहीबार बिहान शीतलनिवास पुगेर सभामुख अर्यालले राष्ट्रपति पौडैलसँग भेटवार्ता गरेका हुन् ।

सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !