६ श्रावण २०८३, बुधबार

विशेष अदालतको अध्यक्षमा न्यायाधीश वासुदेव आचार्य नियुक्त


विशेष अदालतको अध्यक्षमा न्यायाधीश वासुदेव आचार्य नियुक्त

काठमाडौँ । सरकारले विशेष अदालतको अध्यक्षमा उच्च दाङका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने निर्णय गरेको छ । आज बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यलाई विशेष अदालतको अध्यक्ष तोक्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

त्यसैगरी बैठकले श्रम अदालतको अध्यक्षमा उच्च अदालत सुर्खेतका दीपेन्द्र अधिकारीलाई तोकको मन्त्री पोखरेलले जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !