काठमाडौँ । संसदका प्रतिपक्ष दलले सरकारले ल्याएका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । आज बुधबार सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले यस्तो निर्णय गरेको हो । सो बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित रहेको थियो ।