१४ बैशाख २०८३, सोमबार

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित


भीष्मराज आङदेम्बे

काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङदेम्बे निर्वाचित भएका छन् । आज सोमबार बसेको संसदीय दलको बैठकले आङदेम्बेलाई दलको नेतामा निर्विरोध निर्वाचित गरेको हो ।

उनी संसदीय दल निर्वाचन समितिको संयोजक पनि हुन् । यसअघि संसदीय दलको नेतामा अर्जुननरसिंह केसी र मोहन आचार्यले पनि दाबी गर्दैआएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !