२४ चैत्र २०८२, मंगलबार

प्रधानमन्त्री बालेनले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी


सरकारको निर्णय

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक जारी रहेको छ । आज जारी मन्त्रिपरिषद्को आकस्मिक बैठकले केही ठूलो निर्णय गर्नसक्ने आंकलन गरिएको छ । यसपछि चैत १६ र २२ गते पनि मन्त्रिपरिषद् बैठक बसको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !