२२ चैत्र २०८२, आइतबार

शनिबार र आइतबार गरी दुई दिन बिदा दिने सरकारको निर्णय


सरकारको निर्णय

काठमाडौं । सरकारले भोलि २३ गतेदेखि लागू हुनेगरी शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आज आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । पेट्रालियम आआपूर्तिमा उत्पन्न असहजताका कारण यो निर्णय गरेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !