२३ फाल्गुन २०८२, शनिबार

बझाङमा नेकपा एमालेका उम्मेदवार ऐन महर विजयी


ऐन महर

काठमाडौँ । बझाङमा नेकपा (एमाले) का उम्मेदवार ऐन महर विजयी भएका छन् । नेपाली कांग्रेसका उम्मेदवार प्रकाश स्नेही रसाइलीलाई पराजित गर्दै महर निर्वाचित भएका हुन् ।

महरले १८ हजार ५४३ मत ल्याउँदै निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रसाइलीले १६ हजार ३०४ मत ल्याएका छन् । तेस्रो भएका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार मीनबहादुर कुँवरले ९ हजार ७५७ मत ल्याए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !