२८ बैशाख २०८३, सोमबार

दुई घण्टापछि नियन्त्रणमा आयो बालाजु बाइपासको आगलागी


बालाजु बाइसधारामा भीषण आगलागी

काठमाडौं । राजधानी काठमाडौँको बालाजु बाइपासको आगलागी लगभग दुई घण्टापछि नियन्त्रणमा आएको छ । बालाजु बाइपासस्थितवान वर्ल्ड जुत्ता कारखानामा लागेको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको हो ।

उक्त पाँचवटा दमकलको सहायतामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत कर्मचारीको सहायतामा नियन्त्रणमा लिइएको हो । विद्युत् सट भएर लागेको सो आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको हो । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !