१० बैशाख २०८३, बिहिबार

पर्वतका प्रमुख जिल्ला अधिकारी फेरिए


गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले पर्वत प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । पर्वतमा सहसचिव नारायणप्रसाद सापकोटालाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

पर्वतमा देवी पाण्डे खत्री कार्यरत थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !