१० बैशाख २०८३, बिहिबार

दुर्घटनाबाट एकको मृत्यु, पाँच घाइते


मृत्यु

काठमाडौं । बैतडीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनाबाट सुर्नया गाउँपालिका–३ की २५ वर्षीया दुर्गा चन्दको मृत्युु भएको छ ।

से१ख १२४२ नम्बरको मिनी ट्रक दुर्घटना हुँदा पाँच घाइते भएका छन् । दुर्घटनामा घाइते चन्दको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !