१२ बैशाख २०८३, शनिबार

जिप दुर्घटना हुँदा चालकको मृत्यु


दुर्घटना

तनहुँ । तनहुँमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्रोतअनुसार तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना हुँदा नाम, थर वतन नखुलेको चालकको मृत्यु भएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु