२१ चैत्र २०८२, शनिबार

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा


काठमाडौँ, २० असोज । अन्तत: प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ । आज प्रदेशसभामा भएको मतदानमा पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ ।

प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान गरेका थिए । विपक्षमा कांग्रेसका १९ मध्ये ६ जनाले भने दाङको पक्षमा मतदान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !