२६ बैशाख २०८१, बुधबार

पीएसजीमाथि लायनको रोमाञ्चक जित


frans

एजेन्सी
८ माघ, फ्रान्सको लिग वानमा लायनले लिग लिडर पेरिस सेन्ट जर्मेनमाथि रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा लायनले १० खेलाडीमा सिमित पीएसजीमाथि २-१ को जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा लायनले दोस्रो मिनेटमा नविल फेकरको गोलवाट अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी टाइममा पीएसजीका लेभिन कुर्जावाले बराबरी गोल फर्काए । खेलको ५७ औं मिनेटमा पीएसजीले झड्का ब्यहोर्यो , जब ड्यानी अल्भेसले रातो कार्ड पाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !