६ जेष्ठ २०८१, आइतबार

Tag: लायन

पीएसजीमाथि लायनको रोमाञ्चक जित

एजेन्सी ८ माघ, फ्रान्सको लिग वानमा लायनले लिग लिडर पेरिस सेन्ट जर्मेनमाथि रोमाञ्चक जित हात पारेको छ । आइतबार राति भएको खेलमा लायनले १० खेलाडीमा सिमित पीएसजीमाथि २-१ को जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा लायनले दोस्रो मिनेटमा