१४ बैशाख २०८१, शुक्रबार

आज पनि नहुने भयो सरकार विस्तार


कुन पार्टीहरुले कुन-कुन मन्त्रालय पाए ?

१० फागुन, काठमाण्डौ । मन्त्रालयको टुंगो नलागेका कारण बिहीबार पनि मन्त्रिपरिषद् विस्तार नहुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कति मन्त्रालय हुने भन्नेबारे अहिलेसम्म टुंगो नलागेका कारण बिहीबार मन्त्रिपरिषद् विस्तार नहुने भएको एमाले उपाध्यक्ष भीम रावलले जानकारी दिए ।

उनले भने, ‘आज मन्त्रिपरिषद् विस्तार नहुने भयो । कति मन्त्रालय रहने भन्नेबारे मन्त्रिपरिषद्को भोलिको बैठकले निर्णय गर्छ । त्यसपछि मात्र विस्तार गर्ने योजना छ ।’

मन्त्रिपरिषद्को बैठकले मन्त्रालयको टुंगो लगाएपछि एमाले र माओवादीले मन्त्रालयको भागबन्डा गर्नेछन् । एमाले स्थायी कमिटी बैठक सर्योद मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न बोलाइएको एमाले स्थायी कमिटी बैठक साँझ ५ बजेलाई सररेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !