१४ बैशाख २०८१, शुक्रबार

प्रदेश नम्बर ५ को उपसभामुखको मनोनयन आज


Pradesh-5-sabha

५ फागुन, बुटवल । प्रदेश नम्बर ५ मा उपसभामुखको उम्मेदबारी दर्ता आज हुँदैछ । भोलि हुने उपसभामुख निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता हुनेछ ।

संसदको दोस्रो बैठकले उपसभामुखको निर्वाचनका लागि फागुन ६ गते तेस्रो बैठक बोलाएको थियो । उपसभामुखमा एमालेका तर्फवाट महिला सांसदले उम्मेद्वारी दर्ता गर्नेछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !