१८ बैशाख २०८१, मंगलबार

महिलाले हमेशा लुकाउने ६ कुरा


casal

भनिन्छ, ‘महिलाहरुको मनको बात थाहा पाउन निकै मुस्किल हुन्छ ।’ त्यसैले महिलाहरु आफुले गरेको गल्ति भुलेर पनि सुनाउदैन् । आफ्नो जीवन साथीसँग पनि सुनाउदैनन् र कति पय कुराहरु यस्ता हुन्छन्, जुन चाहेर पनि कसैलाई भन्न सकिन्न । केही यस्ता कुरा हुन्छन्, जुन उनीहरु हमेसा लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुनसक्छ, तर पनि बताउन सक्दैनन् । भनिन्छ,लज्जा महिलाको गहना हो । हुन पनि महिलालाई लज्जाको प्राकृतिक स्वभावगत गहना अति नै सुहाएका हुन्छ । त्यसैले पनि महिलाले आफ्नो कुराहरु लुकाएका हुन्छन् ।

 

१. पुर्वप्रेमीका बारे
२. केटी साथीबीच हुने कुराकानीका प्रसंग
३. रोमान्सका कुरा
४.आफन्तबारे
५. श्रृङगार सामग्री
६. अश्लिल चलचित्र


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !