२५ बैशाख २०८१, मंगलबार

Tag: सुरक्षित प्रसुति

बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या १ सय २७ पुग्यो

कात्तिक २३, बैतडी । बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या १ सय २७ पुगेको छ । स्वास्थ्य सूचकांकमा नेपालको छैठौं स्थानमा रहेको बैतडीलाई एक नम्बरमा पुर्याथउने उद्देश्यअनुसार यहाँका स्वास्थ्यकर्मी तथा सरोकारवालाको पहलमा दोगडाकेदार गाउँपालिका-३ श्रीकोटमा थप एक सुरक्षित प्रसुती सेवा