२० बैशाख २०८१, बिहिबार

Tag: सीमास्तम्भ

कञ्चनपुरमा वर्षाका कारण ढल्यो सीमास्तम्भ

कञ्चनपुर, २५ असार । कञ्चनपुरको बेलौरी नगरपालिका–२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नं २०७ ढलेको अवस्थमा फेला परेको छ । “सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेपछि सम्बन्धित निकायमा खबर गरेका छौँ”, इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले भन्नुभयो, “जीर्ण अवस्थमा