२१ बैशाख २०८१, शुक्रबार

Tag: शेरबहादुर देउबा

चुनावी चटारो : प्रधानमन्त्री देउवा एकै दिन तीन जिल्लामा

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सक्रियता बढाएसँगै राजनीतिक दल तथा दलका नेताहरूलाई चुनावी चटोरोले छोपेको छ । प्रमु्ख सत्तारुढ दल नेपाली कांग्रेससहितका सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र प्रमुख प्रतिपक्षी