२४ बैशाख २०८१, सोमबार

Tag: वीरगन्ज महानगरपालिका

पर्सामा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु

वीरगञ्ज, साउन २१ । पर्सा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप १ जना पुरुषको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका-५ का ४६ वर्षीय पुरुषको आज बुधबार बिहान मृत्यु भएको नारायणी अस्पतालका डाक्टर निरज सिंहले जानकारी दिए । वीरगन्जको गण्डक बहुअरीस्थित