१९ बैशाख २०८१, बुधबार

Tag: लगानीकर्ता

नेप्से २३०० विन्दुमुनि, लगानीकर्ताको सम्पत्ति १२ खर्ब बढीले घट्यो

काठमाडौं । नेपालको पूँजीबजारकै इतिहासमा ऐतिहासिक रेकर्ड कायम गरेको नेप्से परिसूचक पछिल्लो समय निरन्तर घटिरहेको छ । भदौ २ गते ३ हजार १९८ दशमलव ६० को विन्दुमा बन्द भएको नेप्से परिसूचक मङ्सिर २७ गतेसम्ममा २८ दशमलव ६७ प्रतिशत घटिसकेको छ