२१ बैशाख २०८१, शुक्रबार

Tag: राष्ट्रकवि

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौँ, भदौ २ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । पारिवारिक स्रोतले दिएको जानकारी अनुसार घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको हो । स्वासपश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए