२६ बैशाख २०८१, बुधबार

Tag: राचार्य सरस्वती

महायन्त्रको आविष्कारले मानवता खतरामा : शंकराचार्य सरस्वती

९ जेठ, पर्सा । गोवद्र्धन मठ, पुरीका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले महायन्त्रको आविस्कार तथा प्रयोगकै कारण पूरै विश्व जोखिममा परेको बताएका छन् । उनले महायन्त्रको आविस्कारले विश्वयुद्धको आशंका उत्पन्न हुनुका साथै विश्वभरि असुरक्षा, आर्थिक अभाव, सामाजिक संकट, प्राकृतिक