२२ बैशाख २०८१, शनिबार

Tag: युवा नेता

माओबादीका युवा नेताहरु एमाले प्रवेश

काठमाडौं । नेकपा (माओबादी केन्द्र)का युवा नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले नेता गोकुल बाँस्कोटाले युवा नेता रन्जीत राना र शान्ती तितुंगलाई प्रवेश गराएका छन् । उनले सामाजिक सञ्जालमार्फत उनीहरु एमालेमा प्रवेश गरेको जानकारी गराएका छन्, उनले लेखेका